FAQs Complain Problems

समाचार

ग्यालरी

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारणले उत्पन्न यस जटिल परिस्थितीमा मनाङ जिल्ला सङघीय प्रतिनिधी सभा सा‌ंसद माननीय श्री कर्म घलेज्यूबाट यस चामे गाउँपालिकालाई सेनिटाईजर १० लिटर, PPE सेट १० र सर्जिकल पञ्जा २ बक्स सामान् मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पुष्पराज पौडेलज्यू मार्फत चामे गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर घलेलाई आज मिति २०७६।०१।०५ गते प्राप्त भयो । सहयोग गर्नु भएकोमा माननीय ज्यू प्रति यस चामे गाउँपालिका र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु ।

मिति: 04/18/2020 - 07:04
,
मिति: 04/10/2020 - 15:34
, , , , , , ,

Pages

//